Faith

पूर्ण शक्ती अनुस्थान

by John Doe
Created 14 Feb, 2017 | Tibet
$0 raised of $9,000 goal 0.00%
  • 0 Donations
  • No deadline
  • 1 Like
आगामी चैत्र गते देखी २९ गते सम्मा नवरत्रमा पूर्ण शक्ती अनुस्थान को आयोजना हुँदैछ | हामीले १७ बर्ष अगाडि आयोजना गरेकोयज्ञनै आधुनिक इतिहासमा नेपालमा भएको पहिलो पूर्ण कोटिहोम हो | आगामी चैत्रमा हुन गैरहेको अनुस्थान नेपालमा दोस्रो पटक हो भने काठमाडौंमा पहिलो पटक हो | काठमाडौं एतिहसिक प्रचिन नगर हो | यहाँको आदिबसिहरुले बिधीबाट उपासना, अराधाना र साधना गरी बिभिन्न शक्तीका मन्दिरहरु निर्मार्ण गरेका छन् | काठमाडौं उपत्यका भित्र दक्षिणकली, तारा, अन्नपूर्ण, गुहेस्वेरी, तलेजु भवानी, लगएत्का थुप्रै शक्तीका स्थानहरु रहेका छन् | काठमाडौंमा शक्ती कोटिहोम्को आयोजना गर्नुको बिशेष अर्थ रहन्छ |
There are no donations
No results have been found

Related Campaigns

Take a look at other campaigns in the same category.

qwerty
Faith
qwerty

testtesttestbiuiuhihiuhihu uniiiuh

$100 1.47%
raised of $6,789
by Сергей Селезнев No deadline
Angular Modal Service Sample
Faith
Angular Modal Service Sample

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Integer ut tortor rutru...

$0 0.00%
raised of $200
by Salman No deadline
Make Instant Money
Faith
Make Instant Money

This is a crazy campaign

$0 0.00%
raised of $1,000,000
by John Doe No deadline